image
image

फौजी किरा नियन्त्रण गर्न किसानलाई निःशुल्क विषादी

काठमाडौँ, ९, असार।अमेरिकन फौजी किराले मकैबाली नष्ट गरेपछि भोजपुरको पौवादुङ्मा गाउँपालिकाको सानोदुम्मा, ठूलोदुम्मा, बास्तीम,च्याङ्ग्रेलगायत स्थानका अधिकांश किसानको मकैबाली किराले नष्ट पारेपछि गाउँपालिकाले विषादी वितरण अभियान थालेको छ। गाउँपालिका अध्यक्ष किरण राईले भने,“फौजी किराका कारण किसानका मकैबाली नष्ट भएको जानकारी आएपछि हामीले प्राविधिक पठाएर उहाँहरुको समस्या समाधान गरिरहेका छौं।गाउँपालिकाले किरा मार्नका निःशुल्क विषादी विरतण गरिरहेको छ।विषादी वितरण गरेसँगै किरा नियन्त्रणमा आएको छ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।