image
image

नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

काठमाडौं, ७, असार। स्पेनमा आयोजना हुने आईसीसी डिभिजन–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय श्रृंखलाका लागि नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ। खेलाडी र अफिसियलको कोरोना परीक्षणपछि नेपाली टोलीले आजैबाट कीर्तिपुरस्थित टियु मैदानमा प्रशिक्षण सुरु गरेको हो। मुख्य प्रशिक्षक डेभ वाटमोरको नेतृत्वमा टिमले तयारी थालेको हो। स्कटल्याण्ड र नामिबियासँगको श्रृंखला जुलाई अन्तिममा हुने तालिका रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।