image
image

सामसङले चीनको फ्याक्ट्री भारतमा सार्ने तयारी

काठमाडौँ, ८, असार । दक्षिण कोरियाको स्मार्टफोन उत्पादक कम्पनी सामसङले आफ्नो उत्पादन प्लान्ट चीनबाट भारततर्फ सार्ने भएको छ । कम्पनीले चीनबाट भारतको उत्तरप्रदेशमा प्लान्ट सार्ने भएको हो । यसका लागि सामसङका प्रमुख कार्यकारी अधिकृत केन काङ्गाले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेर प्लान्ट भारतमा पक्का गरेको थिए । कम्पनीले कोरोना भाइरस संक्रमण महामारीको दोस्रो भेरिएन्टपछि आफ्नो उत्पादन प्लान्टलाई भारतमा सार्न लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।