द्विपक्षीय पुर्वाधार योजना बनाउँदै जो बाइडेन
काठमाडौँ, ८, असार । अमेरीकी राष्ट्रपति जो बाइडेन सोमबार द्विपक्षीय पुर्वाधार योजनाका बारेमा सिनेटरसँग छलफल गरेका छन् । राष्ट्रपति बाइडेनले दुई सिनेटरसँग भेटेको र भेटेपछि दुवै सिनेटर उत्साहित भएको समाचर संस्था रोयटर्सले जनाएको छ । द्विपक्षीय पुर्वाधार योजनामा एक ट्रिलियन डलर भन्दा धेरै खर्च गर्ने छ । राष्ट्रपति बाइडेनले गरेको सुरुको प्रस्तावमा एक चौथाईमात्र अमेरिकी सेनाले समर्थन गरेको छ ।









