image
image

निषेधाज्ञामा जारी गरिएको सवारी पास आजदेखि खारेज

काठमाडौँ, ८, असार । निषेधाज्ञाको समयमा काठमाडौँ उपत्यकाभिज्ञ सवारी साधन चलाउन यसअघि जारी गरिएको सम्पुर्ण पासहरु आजदेखि खारेज गरिएको छ । निषेधाज्ञा केही खुकुलो पार्दै असार १४ गतेसम्म थप गरिएपछि पहिला जारी गरिएका पास खारेज गरिएको ट्राफिक प्रहरीले जनाएको छ । उपत्यकामा आजबाट निजी सवारी तथा ट्याक्सीमा जोर बिजोर प्रणाली लागु गरिएको छ । आज जोर बिजोर तथा निषेधाज्ञा उल्लघंन गनेए ६७३ सावारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।