image
image

कर छल्ने व्यवसायीले सिम फेर्दा अनुसन्धान प्रभावित

काठमाडौँ माघ २२ । नेपाल टेलिकम तथा एनसेलको सिम ६ महिना भन्दा बढी नचलाउदा डी एक्टिभेट गरि आर्को ग्राहकलाई बेच्ने गरिन्छ । यसरि बेच्दा सर्वसाधारणले समस्या भोग्नु परिरहेको छ । सर्वसाधारण सँगै विभिन्न संघसंस्थाले पनि थुप्रै झमेला बेहोर्नु परिरहेको छ ।यसरि डी एक्टिभेट हुँदा विभिन्न मानिसहरु आफ्नो साथी भाइ एवम् संघसंस्थाको सम्पर्कमा रहन सक्दैनन् र  ठुलो समस्या निम्त्याई रहेको पाइन्छ ।
 
त्यस्तै कोहि व्यक्तिहरुले सम्पर्क विहिन हुनका लागि पनि सिम फालिदिने गरेको पाइन्छ । राजस्व अनुसन्धान विभागका महानिर्देशका अनुसार यो समस्याले कर छली गर्नेहरुलाई सम्पर्क गर्न गाह्रो भईरहेको बताए । यस्तो समस्याले अनुसन्धान लम्बिने पनि बताउनु भयो । उनले व्यक्तिको नाममा रहेको मोबाइल नम्बरमा फोन गर्दा कहिलेकाहीँ सर्वसाधारणलाई अप्ठ्यारो पर्ने गरेको समेत सुनाए ।   
  

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।