image
image

देशभर धान रोपाइँ सरु

काठमाडौँ, ७, असार । यस वर्षको बर्खे सिजनको धान रोपाइँ देशभर सूरु भएको छ । अन्न भण्डारणको रुपमा मानिएका तराईका जिल्लासहित पहाडी र उच्च पहाडी जिल्लामा रोपाइँ सुरु भएको हो । कृषि तथा पशुपन्टी विकार मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले मनसुन सक्रिय भएका कारणले यसवर्षको धान रोपाइँ देशभर सुरु भइसकेको बताएका छन् । उनले तराईका अधिकांश जिल्लामा भने भर्खर रोपाई सुरु हुन थालेको बताए ।

त्यस्तै, प्रारम्भिक तथ्यांकअनुसार मध्यपहाडी जिल्लाका २५ प्रतिशत रोपाइँ भएको जानकारी आएको उनले बताए । केही दिनमा धान रोपाइँको तथ्यांक आउने र भन्न सक्ने उनले बताएका हुन् । समयमै मनसुन सुरु भएकाले यसवर्ष पनि धान उत्पादा वृद्धि हुने मन्त्रालयको प्रक्षेपण छ । असार सुरु भएर भदौ पहिलो सातासम्म धान रोपाइँ हुने गर्छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।