image
image

नबिल बैंकको सेवा पूर्ण रूपले सुचारु

काठमाडौं, ७, असार। नबिल बैंकले कोर बैंकिङ प्रणाली  स्तरोन्नतिको काम पूरा गरेको छ। बैंकले शुक्रबार ४ बजेबाट सीबीएस स्तरोन्नतिको काम सुरु गरेको थियो। वित्तीय कारोबारका लागि बैंकले दिने इन्टरनेट, मोबाइल बैंकिङ, शाखा, एटीएम लगायतका सबै बैंकिङ सेवाका  कामहरु उक्त अवधिमा रोकेको थियो। सिस्टम अपग्रेडिङको काम पूरा भएकाले सोमबारबाट भने बैंकले सबै सेवाहरु पूर्ववत् सञ्चालनमा ल्याइएको जनाएको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।