image
image

दक्षिण कोरियासँग नेपालको व्यापार १० अर्ब भन्दा बढी घाटा

काठमाडौं, ७, असार। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दश महिनामा दक्षिण कोरियासँग नेपालको व्यापार घाटा १० अर्ब ३७ करोड ५७ लाख २५ हजार रुपैयाँ पुगेको छ। २०७७ साउनदेखि २०७८ वैशाखसम्म नेपालले कोरियाबाट १० अर्ब ५३ करोड ६१ लाख ४१ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ। नेपालबाट मात्र १६ करोड ४ लाख १६ हजार रुपैयाँको वस्तु गएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।