image
image

सभापति बन्न आन्तरिक छलफललाई तीव्र बनाउँदै देउवा

काठमाडौं, ७, असार।कांग्रेस सभापति शेरबहादुर देउवाले सभापतिमा आफ्नो उम्मेदवारीबारे आज पनि आन्तरिक छलफल गरिरहेका छन्।लुम्बिनी प्रदेशका नेताहरुसँग छलफल गरिरहेका उनले आजै कर्णाली र सुदुरपश्चिमका नेतासँग छलफल गर्ने नेता रामहरि खतिवडाले बताए।एक कार्यकाल नेतृत्व दिएर कांग्रेसलाई ठूलो पार्टीका रुपमा स्थापित गराउन चाहेको भन्दै देउवाले छलफल अघि बढाएका हुन्।उनले शनिबार प्रदेश–१ र २ तथा आइतबार बागमती र गण्डकीका नेताहरुसँग देउवाले छलफल गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।