image
image

राहतको सामान मेलम्चीमै थुप्रिए

काठमाडौं, ७, असार। सिन्धुपाल्चोकमा बाढी पीडितका लागि पुगेका राहतका सामान मेलम्चीमै थुप्रिएका छन्। जिल्ला विपद् व्यवस्थापन समितिले राहत वितरणमा एकरुपता ल्याउनको एकद्वार नीति लागू गरेको छ। राहत सामाग्री मेलम्चीस्थित इन्द्रेश्वरी माद्यामिक विद्यालयमा गोदाम बनाएर राखिएको छ। हेलम्बु गाँउपालिकामा लैजान भनी दाताले ल्याएको राहत सामग्री समेत मेलम्चीमा नै रोक्ने गरिएको छ। हेलम्बुमा भने हेलिकोप्टरबाट पुर्‍याइएका सामग्रीको मात्रै भर पर्नुपरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।