सात घर पहिरोको उच्च जेखिममा
काठमाडौँ, ७, असार । जिल्लाको खार्पुनाथ गाउँपालिका–३ कारङ्गा गाउँका सात घर परिवार पहिरोको उच्च जोखिमा परेको छ । जोखिम बढेसँगै त्यहाँका मानिसहरु बसाइँ सरेका छन् । कारङ्गामा बस्दै आएका २० घरधुरीमध्ये सात परिवार पहरो खस्ने डरले घरमा बसाइँ सरेका हुन् । गाउँमाथि रहेका माटो र ढुङ्गा खीन थालेपछि एउटा घरको माथिल्लो तलामा क्षति पुगेपछि बसाइँ सरेका हस्तबहादुर शाहीले बताउको छन् ।
गाउँको माथिपट्टिको भिरमा ठुलो ढुङ्गा रहेको र त्यो खस्न थालेपछि सात घरधुरी उच्च जोखिममा परेपछि बसाइँ सरेका हुन् । भिरमा रहेको ठुलो ढुङ्गा आसपास क्षेत्रबाट ससाना ढुङ्गा खस्न शुरु भएको छ । बस्तीमाथिको जमीन भासिँदै गएपछि कारङ्गा गाँउ पहिरोको उच्च जोखिममा रहेको छ । लगातरको वर्षाले बस्तीभन्दा करिब १०० मिटरमाथि जमीन भासिएको छ ।