image
image

आन्तरिक उडान असार १५ पछि खुलाउने तयारी

काठमाडौँ, ६, असार । सरकारले आन्तरिक उडान असार १५ पछि खुलाउने तयारी गरेको छ । निजी वायुसेवा कम्पनीहरूले ७ असारदेखि स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गरेर आन्तरिक उडान खुलाउन प्रस्ताव गरेका छन् । 

वायुसेवा सञ्चालक संघले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियालाई १ असारबाट आन्तरिक उडान खोल्ने प्रस्ताव अघि सारेका हुन् । ७ गतेसम्म बन्द नै भएकाले अब कसरी खोल्न सकिन्छ भनेर स्वास्थ्य मन्त्रालयमार्फत कुरा अगाडि बढिरहेको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।