image
image

थुनिएको मर्स्याङ्दी बग्न थालेपछि तत्काललाई खतरा टर्यो

काठमाडौं, ६, असार। मनाङको ङिस्याङ गाउँपालिका–४ हुम्देमा थुनिएको मर्स्याङ्दी नदी विस्तारै आफैं बग्न थालेपछि तत्कालका लागि ठूलो खतरा टरेको छ। शनिबार दिउँसो दुवैतिरबाट पहिरो जाँदा मर्स्याङ्दी थुनिएर ताल बनेको थियो। कमजोर खाले माटोसहितको पहिरो खसेकाले केही समयमै पानीले आफैं बाटो बनाएर बग्न थालेको मनाङ प्रहरीले जनाएको छ। मर्स्याङ्दी थुनिएर ताल बन्दा माथिल्लो मनाङ जाने बाटोमा पर्ने बेलिब्रिज जोखिममा परेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।