निषेधाज्ञाका कारण बागमति प्रदेशका ७५ प्रतिशत उद्योग बन्द!
काठमाडौँ ५ असार । निषेधाज्ञाका कारण बागमति प्रदेशका ७५ प्रतिशत उद्योग बन्द भएका छन् । निषेधाज्ञामा कच्चा पदार्थको अभाव हुँदा यहाँका उद्योग पूर्ण रुपमा बन्द हुने अवस्थामा पुगेका हुन् ।
अहिले सबै भन्दा बढी निषेधाज्ञाको प्रभाब पर्यटन, निर्माण जन्य, खाद्यान्न उद्योगहरुमा परेको छ । असर नपुगेको भनिएको औषधि उद्योगहरु समेत प्रभावित बनेका छन् । निरन्तर असजह परिस्थिति बन्दै जाँदा उद्योगहरु धारासाही अवस्थामा पुगेका छन् ।