image
image

मनाङमा यार्सा टिप्न गएका ५६ जनाको उद्दार

मनाङ ४ असार - मनाङको उच्च हिमाली भेगमा यार्सा टिप्न जाँदा मौसम बदली भएर विपद्मा परेका ५६ जनालाई उद्धार गरिएको छ । शुक्रबार हेलिकप्टरमार्फत उनीहरुको उद्दार गरिएको मनाङका डिएसपी सुवास खड्काले रातोपाटीलाई बताए । 


नार्पाभुमि गाउँपालिकास्थित फू लेकमा यार्सा टिप्न गएका २४ जनाले चाहिँ आफुहरु सुरक्षित तरिकाले घर पुगेको बताएका छन् । उनीहरुले आफु ‘सुरक्षित छौं’ भनेपछि उद्दार गर्नु नपरेको डिएसपी खड्काले बताए । वर्षा शुरु हुनुअघि नै लेकमा यार्सा टिप्न गएको र मौसम बदली भएर हिउँ पर्दा उनीहरुमध्ये ५६ जना बिचल्लीमा परेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।