निर्वाचन आयोगद्वारा ४१ दललाई जरिवाना
काठमाडौँ ४ असार - निर्वाचन आयोगले लगातार तीन वर्षसम्म लेखा परीक्षण नगरेको भन्दै ४१ दललाई ५० हजार रुपैयाँका दरले जरिवाना गरेको छ।राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५४ को उपदफा १ को खण्ड (घ) बमोजिम लगातार तीन वर्षसम्म लेखा परीक्षण नबुझाएकाले ४१ दललाई ५० हजार रुपैयाँका दरले जरिवाना गरिएको हो।
लगातार तीन वर्षसम्म लेखा परीक्षण नगरेपछि किन कारबाही नगर्ने भन्दै ७ दिनको समययावधि प्रदान गरिएपनि स्पष्टीकरण पेश नगरेको भन्दै शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गरी जरिवानाको जानकारी गराएको छ।
.jpg)
लगातार तीन वर्षसम्म लेखा परीक्षण नगरेपछि किन कारबाही नगर्ने भन्दै ७ दिनको समययावधि प्रदान गरिएपनि स्पष्टीकरण पेश नगरेको भन्दै शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गरी जरिवानाको जानकारी गराएको छ।
.jpg)









