फोटो खिच्न जाँदा हात्तीको आक्रमणबाट मोरङमा युवकको ज्यान गयो
काठमाडौँ, ४, असार । मोरङको रंगेली ५ स्थित सिक्टी क्षेत्रमा भारतबाट नेपाल प्रवेश गरेको जंगली हात्ती। बरालमोरङको रंगेली ५ स्थित सिक्टी क्षेत्रमा भारतबाट नेपाल प्रवेश गरेको जंगली हात्ती मोरङको सुनवर्षी नगरपालिका ८ स्थित हर्चनगडीमा हात्तीको आक्रमणबाट एक युवाको मृत्युु भएको छ।
कुडेली घर भएका २० वर्षका मनोहर मिया शुक्रबार बिहान ६ बजेतर गाउँमा हात्ती आएको देखेपछि फोटो खिच्न निस्किएका थिए।तर हात्तीले उनलाई आक्रमण गर्दै गम्भीर घाइते बनायो।
रंगेली प्रहरीका अनुसार भारतबाट नेपाल प्रवेश गरेको जंगली हात्ती बिहानै रंगेली ५ स्थित आमगाछीहुँदै सिक्टी क्षेत्रमा पुगेको थियो।
ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्काका अनुसार हात्तीको आक्रमणबाट घाइते भएका मनोहरको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पताला मृत्युु भएको हो।