image
image

जापानमा नेपालीले पनि जापानी नागरिकसरह कोरोना खोप पाउने

काठमाडौँ ३ असार ।  जापानमा नेपालीले पनि कोरोना खोप पाउने भएका छन् ।  जापान सरकारले आफ्नो देशमा रहेका नेपालीलगायत विदेशी नागरिकलाई सहजरुपमा कोभिडविरुद्धको खोप उपलब्ध गराउने भएको हो । यसअघि विदेशी नागरिकलाई कोरोना खोप लगाउने सम्बन्धमा नीति नहुँदा अन्य नागरिकले समस्या भोग्नु परेको थियो ।

त्यस्तै विदेशी नागरिकको दैनिक जीवन सुधार गर्न सरकारले ल्याएको नयाँ नीतिमा थप १० नयाँ उपाय समावेश गरिएको छ।जापानको संधोधित नीतिले विदेशी प्राविधिक प्रशिक्षार्थीको गोपनीयताको सम्मान गर्ने र संक्रमण रोकथामका लागि पर्याप्त सुविधा पुर्याउने बताइएको छ।
     
  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।