image
image

युरोकप फुटबलमा आज तीन खेल

काठमाडौँ, ३, असार । युरोकप फुटलबमा आज समूह ‘सी’ का दुई र समुह ‘बी’को एक गरी तीन खेल हुँदैछ। आजको पहिलो खेलमा नेपाली समयअनुसार साँझ ६ः४५ बजे समुह ‘सी’को युक्रेन र नर्थ मेसोडोनिया भिड्दैछन्। दोस्रो खेलमा बेलुका ९ः४५ बजे समूह ‘बी’को डेनमार्क र बेल्जियम खेल्दैछन्। आजको तेस्रो खेल राति १२ः४५ बजे समूह ‘सी’ को नेदरल्यान्ड्स र अष्ट्रियाबीच प्रतिस्पर्धा हुँदैछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।