image
image

राप्ती नदीको बाढीमा फसेका चार जनाको उद्दार

काठमाडौं, २, असार। अविरल वर्षाका कारण दाङको राप्ती नदीमा पानीको बहाब बढेपछि नदीको बीचैमा फसेका चार जनालाई सशस्त्र प्रहरीले उद्दार गरेको छ। भैँसी चराउने क्रममा अचानक बाढी आउँदा बेला घाटको टापुमा उनीहरु फसेका थिए। जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार उद्धार गरिएकामा लमही–७ का मनराम चौधरी, राजपुर–२ का सावित्रा यादव, सोही ठाउँका राधे यादव र राजपुर–३ का गणेश यादव छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।