image
image

सरकारले बाढी पहिरो प्रभावित क्षेत्रका घरहरूको बीमा गर्ने 

काठमाडौँ २ असार । नेपाल सरकारले बाढी तथा पहिरो प्रभावित क्षेत्रका घरहरूको बीमा गर्ने भएको छ । सरकारले प्रभावित क्षेत्रका सरकारी र निजी घरहरुको बीमा गर्ने भएको हो ।

बुधबार बिहान गृहमन्त्री नेतृत्वका विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले बाढी पहिरो प्रभावित क्षेत्रका सरकारी र निजी घरहरुको बिमा गर्ने निर्णय भएको हो । त्यस्तै बैठकमा  द्रुत लेखाजोखा गाइड लाइन संशोधन गर्ने, विपद् जोखिम न्यूनीकरणका लागि वित्तीय व्यवस्थापनको रणनीतिको प्रतिया अगाडि बढाउने, सबै मन्त्रालयको संयुक्त प्रयासमा विपद् प्रतिकार्य योजनालाई प्रभावकारी बनाउने निर्णय भएको छ ।  
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।