image
image

किन घट्यो कोकाकोलाको शेयर मूल्य 

काठमाडौँ २ असार।  कोकाकोलाको शेयर मूल्य दिनानुदिन घट्दै गैरहको छ । युरो कपको प्रि म्याच कन्फ्रेन्सका दौरान हंगेरीको बुडापेस्टमा मंगलबार पोर्चुगलका कप्तान रोनाल्डोले कोकाकोलाका दुईवटा बोतल हटाएर पानी पिएका थिए । सो घटनाक्रम पछि हालसम्म कोकाकोलाको शेयर मूल्य ४ अर्ब डलरले घटेको हो ।
 
हाल कोकाकोलाको मार्केट भ्यालु २ सय ४२ अर्बबाट अमेरिकी डलरबाट घटेर ३ सय ३८ अर्ब डलरमा झरेको छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।