image
image

बाढीले दोर्दीको १५ घर बगायो

काठमाडौँ, २, असार । लमजुङको दोर्दी गाउँपालिकामा आएको बाढीले हिलेबजारका १५ घर बगाएको प्रमुख जिल्ला अधिकारी होमप्रसाल लुईटेलले जानकारी दिए। उनका अनुसार बाढीले चार वटा बिजुलीको हाइटेन्सन खम्बा ढलेको छ। जसका कारण विद्युतसेवा अवरूद्ध हुँदा सो क्षेत्र सम्पर्कबिहीन बन्न पुगेको छ। बाढीले आमासमूहको भवन, खेलमैदान पनि बगाएको उनले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।