image
image

बाढीका कारण मनाङका सयौं घर डुबानमा

काठमाडौँ, २, असार । बाढीका कारण मनाङमा एक सय भन्दा धेरै घर डुबानमा परेका छन्। प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार जिल्लामा क्षतिग्रस्त घरको तथ्याङ्क आउन बाँकी रहेको छ। जिल्लामा मानवीय क्षति नभएपनि भौतिक क्षति भने अत्याधिक भएको उनले बताए। उनकाअनुसार जिल्लामा अहिले इलाका प्रहरी कार्यालय र गाउँपालिकाको कार्यालयमा बाढीले क्षति पुर्‍याएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।