image
image

ओरालो यात्रामा नेप्से, ४ अर्बभन्दा बढीको कारोबार

काठमाडौँ, २, असार । साताको चौस्रोे दिन ९बुधबार० पहिलो घण्टामा परिसुचक ५.५३ अंकले ओरालो लागेर ३०१६.५८  बिन्दुमा पुगेको छ । आज २०७ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ७७ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १०१ शेयरमूल्य घटेको छ । ५ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस समयमा २०७  कम्पनीका  ७६ लाख ४२ हजार ९३७ कित्ता शेयर ४ अर्ब २७ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।