image
image

एनसीसी बैंकको संस्थापक शेयर आजदेखि लिलामीमा बिक्री खुल्ला 

काठमाडौं, २, असार । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले आजदेखि संस्थापक शेयर लिलामीमा बिक्रिमा ल्याएको छ । बैंकले शेयरको न्युनतम मुल्य प्रतिकित्ता १४० रुपैयाँ निर्धारण गरेर ९ लाख कित्ता संस्थापक शेयर असार २ (बुधबार) देखि लिलामीमा विक्रि खुल्ला गरेको हो ।

लिलामी शेयरमा बोलकबोल गर्दा तोकिएको रकम वा सो भन्दा बढी मुल्य अंकित गरेर न्युनतम १ हजार कित्तादेखि सम्पुर्ण कित्तासम्मको माग गर्न सकिने बैंकले जनाएको छ ।
बैंकको अनुसार बोलपत्र असार १७ गते एनआईविएल एस क्यापिटल लिमिटेडको कार्यालयमा खोलिनेछ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।