image
image

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि नयाँ दिल्ली लगिदैँ

काठमाडौँ, २, असार । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनाललाई थप उपचारका लागि भारको नयाँ दिल्ली लगिने भएको छ । स्वास्थ्यमा सुधार नभएको र कतिपय रिपोर्ट दिल्लीबाट आउन डिलो हुने भएकोले खनाललाई भारत लैजान लागिउको नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए । गएको नौ दिनदेखि ज्वरो आइरहेका छ । कतिपय रिपोर्ट दिल्लीबाट आउँन ६/७ दिन लाग्ने भयो । रगतमा हेमोग्लोबिनको कमी देखिएको छ । आज बेलुकासम्म दिल्ली लैजाने कुरा भएको आचायएले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।