image
image

अरुण भ्याली हाइड्रोपावरले अवितरित हकप्रद असार ९ गतेदेखि लिलामीमा ल्याउँदै

काठमाडौं, २, असार । अरुण भ्याली हाइड्रोपावरले ४ लाख ३५ हजार बढी कित्ता शेयर लिलामी बिक्री गर्ने भएको छ। कम्पनीले असार ९ गतेदेखि हकप्रदमा अवितरित सर्वसाधारण समूहतर्फको ४ लाख ३५ हजार ८९४ कित्ता शेयर लिलामी प्रकृयाबाट विक्री गर्न लागेको हो । 

कम्पनीले गत वैसाख ६ देखि जेठ २ गतेसम्म हकप्रद विक्री खुला गरेको थियो । उक्त शेयर खरीदका लागि असार १६ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । 

यो शेयरको न्यूनतम मूल्य एक सय रुपैयाँ तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।