image
image

सरकारको नीति बहुमतले पारित: गण्डकी प्रदेश

काठमाडौँ, १, मंगलबार । गण्डकी प्रदेशको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।मंगलवारको प्रदेशसभाको बैठक सुरु हुनासाथ मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नीति तथा कार्यक्रम पारितका लागि राखेको प्रस्ताव बहुमलले पारित भएको हो।

कार्यक्रम पारितका लागि हुन्छ भन्ने प्रस्तावमा बहुमत भएकाले सरकारको नीति तथा कार्यक्रम पारित भएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरे। गण्डकी सरकारले आजै ४ बजे आगामी वर्षको बजेट सभामा पेस गर्ने कार्यक्रम छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।