image
image

दुई बीमा कम्पनीको १२४ करोड कित्ता आईपीओ आउँदै

काठमाडौं, १, मंगलबार। साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै दुई वटा बीमा कम्पनी धितोपत्र बोर्ड पुगेका छन्। सानिमा लाईफ इन्स्योरेन्स र युनियन लाईफ इन्स्यारेन्स कम्पनीले बोर्डमा आईपीओ निष्कासनको अनुमति मागेका हुन्। युनियन लाईफले ६४ लाख ५० हजार कित्ता र सानिमा लाइफले ६० लाख कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।