image
image

उपत्यकामा आजदेखि खुकुलो व्यवस्थासहितको निषेधाज्ञा

काठमाडौं, १, मंगलबार । काठमाडौं उपत्यकामा आजदेखि लागू हुने गरी निषेधाज्ञा केही खुकुलो भएको छ। उपत्यकाका तीनवटै जिल्लाका सीडीओहरुको पछिल्लो बैठकले असार ७ गतेसम्म खुकुलोसहितको निषेधाज्ञा थप्ने निर्णय गरेको थियो। आजदेखि तरकारी पसल,फलफुल,खाद्यान्न र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइन्छ। विकास निर्माणका सामग्रीहरुको आवश्यक पर्ने हार्डवेयर पसल अपरान्ह ४ बजेदेखि खुल्नेछन्।होटललाई अनलाइन डेलिभरीका लागि बिहान ७ बजेदेखि काम गर्न दिइने गरी खुला गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।