image
image

रिलायन्स लाइफको व्यतीत बिमालेअको विलम्ब शुल्कका शतप्रतिशत छुट

काठमाडौं, १, मंगलबार । रिलायन्स लाइफले नवीकरण बिमाशुल्क भुक्तानी नगरी व्यतीत भएका सबै बिमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ ।

कम्पनीले २०७८ साल असार ३१ गतेभित्र पुनर्जागरण गराएमा सोमा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने जनाएको हो ।

कोभिड–१९ को विषम परिस्थितिमा ग्राहकको जीवन सुरक्षाको महत्वलाई मध्यनजर गरी छुट योजना ल्याएको कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।