image
image

आईटीमा चीनको वार्षिक खर्च तीन खर्ब ४६ अर्ब डलर

काठमाडौँ, ३१, सोमबार । सूचना प्रविधि ९आईटी०क्षेत्रमा चीनको वार्षिक खर्च (२०२१मा) तीन खर्ब ४६ अर्ब १० करोड अमेरिकी डलर पुगेको औद्योगिक रिपोर्टमा उल्लेख छ। अघिल्लो वर्षको तुलनामा यो १० प्रतिशत बढी हो।

कोरोना प्रकोपका कारण इन्टरनेट क्षेत्रमा खर्च बढेको रिपोर्टमा बताइएको छ। चीनले टेलिमेडिकेयर र टेलिशिक्षाको विकासलाई बढावा दिँदै गएको छ। आगामी वर्षमा आईटी विकास खर्च बृद्धि गर्ने चीनको योजना छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।