image
image

म्यान्मारको जी–७ सम्मेलन स्थलमा आप्रवासीको प्रदर्शन

काठमाडौँ, ३१, सोमबार । म्यानमारमा लोकतन्त्र जोगाउने मागसहित जी–७ शिखर सम्मेलन स्थलनजिक प्रदर्शन गरिएको छ। प्रदर्शनमा सयौं बर्मेलीहरु सहभागी थिए। बन्दरगाह नाका फाल्मौथमा भेला भएका प्रदर्शनकारीहरुले म्यान्मारमा तत्काल लोकतन्त्र पुनस्र्थापनाका लागि दबाब दिन जी–७ का नेताहरुलाई आग्रह गरे। प्लेकार्ड बोकेर उपस्थित भएका उनीहरुले म्यान्मारको सैनिक शासनविरुद्ध नारा लगाएका थिए। जी–७ का नेताहरुले म्यानमारमा खोसिएको लोकतन्त्रबारे ध्यान दिने अपेक्षा प्रदर्शनकारीहरुको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।