image
image

प्रदेश १ का सबै जिल्लामा एकीकृत कार्यालय स्थापना हुन्छ; मुख्यमन्त्री राई

काठमाडौँ, ३०, आइतबार । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका सबै जिल्लामा एकीकृत कार्यालय स्थापना गरेर सरकारको सेवा दिने बताएका छन्। विकास निर्माणका साना योजनाका लागि प्रदेश राजधानी आइरहनुपर्ने बाध्यतालाई हटाउन एकीकृत कार्यालय स्थापना गरिने मुख्यमन्त्री राईले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।