image
image

क्यानडासँग नेपालको व्यापार घाटा १२ अर्बभन्दा बढी

काठमाडौं, ३०, आइतबार।क्यानडासँग नेपालको व्यापार घाटा १२ अर्ब २ करोड ३० लाख ६८ हजार रुपैयाँ पुगेको छ। भन्सार विभागकाअनुसार चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि वैशाख (१० महिना) सम्मको अवधिमा नेपालले सो व्यापार घाटा व्येहोरेको हो।सो अवधिमा क्यानडाबाट नेपालमा १२ अर्ब ७७ करोड ३६ लाख रुपैयाँको वस्तु आएको छ भने नेपालबाट ७५ करोड ५ लाख ३२ हजार रुपैयाँको वस्तु गएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।