image
image

पानी तताउने मेसिन पड्किँदा खुसीरामको मृत्यु

काठमाडौं, ३०, आइतबार । बाँकेमा पानी तताउने मेसिन पड्किँदा एकजनाको मृत्यु भएको छ ।कोहलपुर नगरपालिका–१४ स्थित गणपती प्लाइबोर्ड कम्पनीमा पानी तताउने मेसिन पड्किँदा सोही कम्पनीमा काम गर्ने बर्दियाको बरबर्दिया नगरपालिका–९ बस्ने ३५ वर्षीय खुसीराम थारुको मृत्यु भएको हो ।मेसिन पड्किँदा उक्त कम्पनीको करिब ७० लाख रुपैयाँ बराबरको धनमालसमेत क्षति भएको प्रहरीले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।