image
image

पहिलो घण्टा ; ३१.८८ अंकले उकालो लागेको नेप्सेमा झन्डै ५ अर्बको कारोबार  

काठमाडौं, ३०, आइतबार । कारोबारको पहिलो दिन पहिलो घण्टा नेप्से परिसुचक ३१.८८ अंकले उकालो छ । एक घण्टाको अवधीमा परिसुचक ३१.८८ अंकले बढेर २९७६.६६ को बिन्दुमा पुगेको छ ।  

आज २०७ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १२९ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ४३ शेयरमूल्य घटेको छ । ९ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस समयमा २०७ कम्पनीका ९७ लाख २७ हजार ९२५ कित्ता शेयर ४ अर्ब  ९२ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।