image
image

ग्यास विष्फोट हुँदा चीनमा कम्तिमा ११ जनाको मृत्यु

काठमाडौँ, ३०, आइतबार। चीनमा ग्यास फिष्फोट हुँदा कम्तिमा ११ जनाको मृत्यू भएको छ। चीनको झाङ्गवान जिल्लाको सियान सहरमा भएको विष्फोटमा उनीहरूको मृत्यू भएको हो। हुवेइ प्रान्तको सो सहरमा भएको विष्फोटमा १०० भन्दा बढी मानिसलाई उद्धार गरिएको छ। घटनामा परेर ३७ जना गम्भीर घाइते भएको बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।