image
image

खाद्यले बेच्यो ४ लाख ३७ हजारको चामल

काठमाडौँ, ३०, आइतबार । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २० प्रतिशत छुट योजना अन्तरगत हालसम्म ४ लाख ३७ हजार बराबरको चामल बेचेको जनाएको छ ।यस्तो विक्री वितरण जेठ २१ गते २ हजार ३३७ केजी भएको थियो भने २३ गते ३ हजार ८२३ केजी भएको थियो । त्यस्तै २४ गते ७ हजार ५३२ केजी र २५ गते १० हजार ६३ केजी विक्री भएको थियो ।

जेठ २६ गते ११ हजार ३१० केजी गरी कुल ३३ हजार ३० केजी चामल विक्री भएको कम्पनीकी सूचना अधिकारी सर्मिला न्यौपाने अधिकारीले जानकारी दिइन् ।यो अवधिमा खाद्यबाट मात्र कुल १ लाख ३७ हजार ४९२ रुपैयाँको छुट भएको अधिकारीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।