image
image

श्रीमानले एसिड प्रहार गर्दा श्रीमती घाइते

काठमाडौँ, ३०, आइतबार। रौतहटको चन्द्रपुर नगरपालिका–४ कि ३८ वर्षीया दिपिका विकमाथि उनकै श्रीमान् दिपकले एसिड प्रहार गरेका छन्। घरायसी विवादमा शनिबार साँझ दिपकले एसिड प्रहार गर्दा दिपिकाको शरीरको १८ प्रतिशत भाग जलेको छ। उनको हाल चन्द्रपुरमा रहेको एपोलो सिटी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले एसिड हान्ने दिपकलाई पक्राउ गरेर आवश्यक कारबाही अघि बढाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।