image
image

आज बिहानैदेखि पहिरोले सिद्धार्थ राजमार्ग अवरूद्ध

काठमाडौँ, ३०, आइतबार । पहिरोले सिद्धार्थ राजमार्ग आज बिहानैदेखि अवरूद्ध छ।बिहान करिब ६:३० बजे स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नम्बर २ भालुपहाडमा पहिरो खसेको थियो।अविरल वर्षापछि पहिरो खसेर सडक अवरूद्ध भएको हो। पहिलोले पूर्ण रूपमा सडक अवरूद्ध भएको छ।

सडक विभागलगायतमा खबर गरेर पहिरो पन्छाएर सडक खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।