image
image

भारतमा बढ्न थाल्यो औद्योगिक उत्पादन

काठमाडौँ, २९, शनिबार। भारतमा अप्रिल महिनामा औद्योगिक उत्पादन बढेको छ। भारत सरकारले शुक्रबार जारी गरेको तथ्यांकअनुसार अप्रिलमा औद्योगिक उत्पादन १३४ प्रतिशतले बढेको छ। कोरोनाको दोस्रो लहरले घटेको उत्पादन फेरी सुधारिन थालेको बताइएको छ। यसअघि मार्चमा औद्योगिक उत्पादन २२.५ प्रतिशतले उकालो लागेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।