image
image

अष्ट्रेलियासँग ३–० ले हार्यो नेपाल 

काठमाडौं, २९, शनिबार। नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले विश्वकप तथा एसियन कप छनोटमा अष्ट्रेलियाले आफ्नो टिमलाई सम्मान गरेर खेलेको बताएका छन्। अष्ट्रेलियासँग ३–० ले हारेपछि अल्मुताइरीले भने, पहिलो हाफको अन्तिममा हामी दश खेलाडीमा सिमित भयौं। हामीले बाचाअनुसार खेल्न खोज्यौं। रक्षात्मकमात्र नखेल्ने बताएजस्तै काउन्टर गोल गर्ने प्रयास गर्यौं। तर गोल भएन। हाम्रो टिमलाई अष्ट्रेलियाले सम्मान गरेर खेल्यो। खेलाडीले आफ्नो जिम्मेवारी पुरा गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।