image
image

नेपाल एयरलाइन्सका अध्यक्ष सुशील घिमिरेद्वारा राजिनामा

काठमाडौँ २८ जेठ - नेपाल एयरलाइन्सका अध्यक्ष सुशील घिमिरेले राजिनामा दिएका छन्।पूर्वपर्यटन सचिवसमेत भइसकेका सुशील घिमिरेलाई सरकारले २०७७ वैशाखमा कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो।

 उनले नितान्त व्यक्तिगत कारणले नेपाल एयरलाइन्स छोड्न चाहेको प्रष्ट पारेका छन्। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।