image
image

पाकिस्तानमा गधाको संख्या तिव्र गतिमा बढ्दै

काठमाडौँ, २८, शुक्रबार । पाकिस्तानमा पछिल्ला प्रत्येक वर्ष गधाको संख्या एक लाखले बृद्धि हुँदै आएको छ। आर्थिक वर्ष २००१/०२देखि यो क्रम जारी छ। पाकिस्तानको नयाँ आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष२०२०/२१ सम्ममा गधाको संख्या ५६ लाख पुगेको छ। पाकिस्तान विश्वमा सबैभन्दा बढी गधा हुने तेस्रो मुलुक हो। पाकिस्तानले अधिकांश गधा चीनमा निर्यात गर्दै आएको छ। चीनले गधाको छालाबाट विभिन्न वस्तु र औषधि बनाउने गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।