image
image

वैदेशिक रोजगारी : महामारीकै बिचमा विदेशिए ६२ हजार नेपाली

काठमाडौँ । कोरोना भाइरसको महामारीमा पनि नेपालबाट बैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेन। कोरोना कहरका बिचमा नेपालबाट ६२  हजार भन्दा बढी बैदेशिक रोजगारीमा गएका छन । 

कोरोना संक्रमणका कारण फागुन अन्तिमदेखि रोकिएको श्रम स्वीकृति सरकारले असार १९ गते खुला गरेको थियो। साउनदेखियता वैदेशिक रोजगारीका लागि नेपालीहरु ९७ मुलुकमा पुगेको  वैदेशिक रोजगार विभागका निर्देशक टीकामणि न्यौपानेले बताए । 

यद्धपि, बेलायत, जापानलगायत कतिपय मुलुकले भने कोरोनाका कारण विदेशी कामदार लैजान रोक लगाएका छन्। कोरोनाका कारण वैदेशिक रोजगारीबाट २ लाख ४३ हजार ४ सय ५३ नेपाली स्वदेश फर्किएका छन्।  यस अवधिमा भारतबाट पाँच लाखभन्दा बढी स्वदेश फर्किएका छन्।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।