image
image

१० महिनामा २२ अर्बको चामल भित्रियो

काठमाडौं, २८, शुक्रबार। नेपालले चालू आर्थिक वर्षको १० महिनाको अवधिमा २१ अर्ब ९४ करोड रुपैयाँ बराबरको चामल आयात गरेको छ। कृषि प्रधान देश भनिएपनि नेपाल चामलमा विदेशी मुलुककै भरमा देखिएको छ। यस्तै यस अवधिमा नेपालले विदेशबाट १६ अर्ब ३७ करोड रुपैयाँ बराबरको धान समेत आयत गरेको छ। नेपालले धान र चामल मुख्यगरी भारतबाट आयात गर्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।