image
image

युरोकप–२०२०ः पहिलोपटक ११ देशका सहरमा

काठमाडौँ, २८, शुक्रबार । एक वर्ष ढिला गरी आजबाट सुरू हुन लागेको युरोपियन च्याम्पियनसिप पहिलो पटक ११ देशका ११ सहरमा हुन लागेको छ। २४ टिमको सहभागिता रहने प्रतियोगिता इङल्यान्डको लन्डन, इटालीको रोम, जर्मनीको म्युनिख, अजरबैजनको बाकु, रूसको सेन्ट पिटर्सबर्ग, नेदरल्यान्ड्सको आम्सटरडम, रोमानियाको बुचारेष्ट, हंगेरीको बुढापेष्ट, डेनमार्कको कोपेनहेगन, स्कटल्यान्डको ग्लासगो र स्पेनको सेभियाले आयोजना गर्नेछन्। प्रतियोगिता ११ जुनबाट ११ जुलाईसम्म हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।